Monday, July 17, 2023

Bhikhari

 सुरु भो साँझ सम्झिँदै नाम फेरि तिम्रै, पियारी

खतम कहिले हुनी हो? मेरो दम घुट्दै छ नि
लाओ के अचम्मको लत तिम्रो? छुट्दै छुट्दैन नि

पहिल्याएको भए पहिल्यै माया लाउनी नै थिइन नि
मेरो आँसु तिमी, मेरो खुसी पनि
सपनीको इन्द्रिय रङ्ग सबै तिमी
खडेरीको तिर्खा, हावाको शीतलता
मीठो निन्द्राको न्यानो सिरानी तिमी
मेरो (मेरो) सबै तिमी (सबै तिमी)
तिमी मेरो सबै (मेरो सबै)
मेरो (मेरो), ओह-ओह-ओह
आ-हा-हा-हा...